Wednesday, November 20, 2019
मंसिर ४ गते हुने उपनिर्वाचनमा मालारानी गाउंपालिका वाड नं. ३ मा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट यमलाल खनाल, कांग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनालले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गर्न गाउ“बाट झण्डा र चुनाव चिन्ह सहित जुलुस गर्दै मुख्य निर्वाचनको कार्यालय खनदहमा पुगेका थिए ।   कांग्रेस र नेकपाको जुलुसमा ठुलो...
अर्घाखाँची– नेपालको भूमीलाई भारतले आफनो नक्सामा समावेश गरेकोप्रति चौतर्फी विरोध भएको छ । सन्धिखर्कमा सत्तापक्ष र प्रतिपक्ष विद्यार्थी संगठनले एउटै व्यानरमा भारतको विरोध गरेका छन् । पाणिनि बहुमुखी क्याम्पसबाट निस्केको विरोध जुलुस सन्धिखर्क परिक्रमा गरि शान्ति बगैचामा आएर कोणसभामा परिणत भएको थियो । नेपाल कम्युनिष्ट पाटी (नेकपा) निकट अनेरास्ववियूका कांग्रेस निकट नेपाल विद्यार्थी संघ र राष्ट्रिय जनमोर्चाको अनेरास्ववियू (छैठांंै) ले...

समाचार

 मालारानी–३ मा तीन खनालको उम्मेदवारी

मंसिर ४ गते हुने उपनिर्वाचनमा मालारानी गाउंपालिका वाड नं. ३ मा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट यमलाल...

अर्घाखाँचीमा भारतको विरोध

अर्घाखाँची– नेपालको भूमीलाई भारतले आफनो नक्सामा समावेश गरेकोप्रति चौतर्फी विरोध भएको छ । सन्धिखर्कमा सत्तापक्ष र प्रतिपक्ष विद्यार्थी संगठनले एउटै व्यानरमा भारतको विरोध गरेका...

अन्तरबार्ता

राजनिती

अर्थ व्यवसाय

रैथाने प्रजाति संरक्षणमा सहयोगी बिसी

  लगानी र श्रम खन्याएपछि सबैलाई छिटो हात पार्न उत्साहित पार्नुपर्ने जवाना छ । कृषिका जुनसुकै उद्यम गर्न खोज्नुस्, सुझाव पाइन्छ– विकासे र उन्नत जात...

समाज

रैथाने प्रजाति संरक्षणमा सहयोगी बिसी

  लगानी र श्रम खन्याएपछि सबैलाई छिटो हात पार्न उत्साहित पार्नुपर्ने जवाना छ । कृषिका जुनसुकै उद्यम गर्न खोज्नुस्, सुझाव पाइन्छ– विकासे र उन्नत जात...

मालारानीमा पारदर्शी काम भएको छ : प्रमुख प्रकाशकीय अधिकृत...

अर्घाखाँची मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज मरासीनि अनवतरत रुपमा लागि रहनुभएको छ । शनिवारको दिन पनि जनताकै काममा खटिनुभएको छ । अफिस समय...

चम्किदै मालारानीको हंसपुर रतनमारे

अर्घाखाँची —मालारानी गाउंपालिका–६ हंसपुर रतनमारे कुनै बेला हंसपुर रतनमारे दुर्गममा पथ्र्याे । रतनमारेबाट सन्धिखर्क पैदल आउ÷जाउ गर्न पुरै एक दिन लाग्थ्यो । दुई दशकपछि...

विदेश

खेलकूद

अर्घाखाँची — वरिपरी तारबार गरिएको डमरु दह । एका छेउमा बगैंचा, अर्काेतिर सन्धिखर्क–गोरुसिंगे सहायक मार्ग । दक्षिणी क्षेत्रको केन्द्र शीतगंगा नगरपालिका–३ मा रहेको यो दह अवलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्छ । घर होस् वा होटल । दैनिक उत्र्सजन हुने सडेगलेका वस्तु...

जीवनशैली

कला र शैली

विचार