बलड क्यान्सर पीडित दिपालाई सहयोग गर्न अपिल

340

सचिन बोहोरा

शितगंगा खबर, २ ४ बैशाख । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ इमिलिया निवासी १७ बर्षिय दिपा क्षेत्री बल्ड क्यान्सर रोग बाट पिडित दिपाको हाल भरतपुरमा उपचारार्थमा छिन उपचारमा धेरै खर्च हुने भएकोले उनको उपारको लागि अर्थिक समस्यामा परिवार परेको छ । सानो सहयोग ले कसैको ज्यान बच्छ भने किन नगर्ने आउनुहोस सबै जुटौ सहयोग सानो ठुलो हुदैन जति सहयोग गर्न सक्नु हुन्छ । ब्लड क्यानसर पिडित दिपालाई सहयोग गरौ !

सहयोगको लागि
NIC बैङ AC नम्वर नेपालका लागि: F95733284552401
बिदेशका लागि: NICE NPKA F957033284552401
सम्पर्क: 9867528213 कमेन्ट बक्स तथा इनकक्समा सम्पर्क गर्न पनि सक्नु हुने छ ।

SHARE