शिवाजीको सास्कृतिक धमाका, तयारी पुरा

17

काठमाडौको बसुन्धारामा रहेको शिवाजी डान्स सेन्टरले जेठ १५ गते जमल स्थित रास्ट्रीय नाचघरमा गर्ने सास्कृतिक धमाकाको तयारी पुरा भयको बतायको छ । लोक सस्कृतिको जगेर्ना र मनोरञ्जनका लागी आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नायक रमेश्स उप्रेती रहनेछन

भने नृत्य निर्देशक देवेन्द्र कुवर,गायकहरु बैकुण्ठ महत,कमल खत्री,गायिका टिका प्रसाइ ,कलाकार रोमा न्योपाने लगायतको प्रस्तुती रहने कार्यक्रम सम्योजक शिब क्षेत्रीले जानकारी गराउनु भयको छ । साथै शिवाजी डान्स सेन्टरको तर्फ बाट समेत बिशेस धमाकेदार प्रस्तुती रहने क्षेत्रीले बताउनुभयो । सेन्टरले आफ्नो बार्सिकोत्सवको अवसरमा यो कार्यक्रम आयोजना गरेको हो ।

SHARE