माइतिघरमा प्रदर्शन, उज्वल थापासहित ९ जना पक्राउ

23

सरकारद्वारा निषेधित माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीका एक संयोजक उज्ववल थापासहितलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको अर्का संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका छन् ।

SHARE