पाणिनि गाउंपालिकाको सुचना

100

                         फलफुल वितरण कार्यक्रम सम्बन्धी सुचना
प्रकाशित मिति २०७६÷२÷३०
यस पाणिनि गाउंपालिकाको आ ब २०७५÷०७६ को वार्षिकी स्वीकृत फलफुल विरुवा कार्यक्रम अन्तरगत यस गाउंपालिका भित्रका कृषक, कृषक समुह, कृषि सहकारी कृषि फार्महरुलाई ५० प्रतिशत अनुदानमा फलफुल विरुवा वितरण गर्ने कार्यक्रम रहेकाले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र देहाय बमोजिमका कागज संलग्न गरी निवेदन दिनुहुन यो सुचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु
१ समुह दर्ता प्रमाणपत्रको प्रतिलिपि
२ समुह निर्णयको प्रतिलिपि
३ मोवाइल नम्बर सहितको निवेदन
४ व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

SHARE