२०७८ असाेज २ गते प्रकाशित
निरु आचार्य नवरश्मी
बुटवल- प्रेस स्वतन्त्रताका सेनानी अर्जुन ज्ञवालीले लेखेकाे ‘हिमाल पारिको कथा’ विमोचन भएको छ ।
संविधानसभाका सदस्य नेत्र पन्थीले विमाेचन गरे । समीक्षा युवा साहित्यकार गिरी श्रीस र रामचन्द्र श्रेष्ठले पनि विमाेचनमा थिए ।
पुरक समीक्षा बालकृष्ण भट्टराई, डा. बाबुराम ज्ञवाली, राजेन्द्रकुमार अाचार्य, दिपक ज्ञवाली, डा. सागर न्याैपानेले थिए ।
कार्यक्रममा साहित्यकार ऋषिराम भुसाल, डा. बालकृष्ण चापागाई, डा. शालिकराम पाैडेल, गुरुदत्त ज्ञवाली, तेजकुमार पाठक, हरि ज्ञवाली, रामराज पाेखरेल,अमृता अनमाेल, कृष्णप्रसाद काेइराला, शेरबहादुर केसी,भरत केसी, दिपक विश्वकर्मा, दलबहादुर गुरुङ्, लक्ष्मण ज्ञवाली, माधव पाैडेल, शेरबहादुर केसी,दिवाकर पन्थी, दिनेश पाण्डे, भगवती पाण्डे, इन्दिरा अर्याल, हरि ज्ञवाली, अमृत गिरी, लक्ष्मण पाैडेल, ऋषि आजाद लगायत थिए ।
कार्यक्रम स्तम्भकार समाजका उपाध्यक्ष तथा बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीकाे अध्यक्षता,संविधान सभाका सदस्य नेत्र पन्थीकाे प्रमुख अातिथ्य र प्रदीप अाचार्यकाे सन्चालनमा भएकाे थियाे । कार्यक्रम हाेरिजेन्टल शैलीमा सम्पन्न भएकाे साहित्यिक तथा बौद्धिक ब्याक्तित्व ऋषि आजादले जनाएका छन ।