सिटी एक्सप्रेसद्वारा बाँकी पाँच जना लखपति बिजेताहरुको नाम घोषणासहित “सिटीआयो लखपति बनायो” योजना समापन

19

जननी संवाददाता
काठमाडौं-  सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम सार्वजनिक गर्दैे योजनासमापन भएकोघोषणा गरेको छ । सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जान्कारी गराएको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकीे , मलेशियाबाट उदय रामयादव, कुवेतबाट रमितातामाङ,कोरियाबाटदिलबहादुर पुनसाथै अन्तिममा कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजनगरी ५ जना लखपति बन्न सफल हुनुभएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाईलक्षितगर्दै आफ्नाग्राहकवर्गहरुसंग पर्वको खुशीसाट्न लगातार ६१दिन सम्मचल्ने “सिटी आयो लखपतिबनायो ”उपहार योजनागतभदौ ३१ गते घोषणा गरेको थियो ।
सिटीएक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१दिनलगातार हरेक दिन १ जना(कुल ६१ जना)विजेतालाई रु१०,०००उपहार प्रदानगरेको छसाथैहरेक महिना ५ जनालाई रु १ – १ लाख गरी २ महिना सम्म१०जनालखपतिबन्नसफलभएका छन्।
कम्पनीकाअनुसार यस“सिटी आयो लखपतिबनायो”अफर असोज १गते देखि कार्तिक ३०गते सम्मचलेको थियो । यो अवधिभरी सिटी एक्सप्रेस मार्फतदेश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागीगरिएको थियो।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।

 

SHARE