सन्धिखर्कमा खानेपानी शुल्क ५० रूपैयाँ घट्यो

187

२०७८ माघ २१ गते प्रकाशित
जननीखबर संवाददाता
अर्घाखाँची- सन्धिखर्क खानेपानी उपभोक्ता समितिले खानेपानीको शुल्य घटाएको छ । फागुन १ गतेदेखि लागु हुने गरी मासिक २ सय शुल्क रहेकोमा घटाएरका १ सय ५० कायम गरिएको अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले बताए ।

सदरमुकाम सन्धिखर्कका १ हजार ८ सय ४१ घरपरिवारमा पिउने पानी उपलब्ध गराउँदै आएको छ । सन्धिखर्क खानेपानी उपभोक्ता समितिको छैठौ साधारण सभा तथा पाँचौ अधिवेशन चैत्र १२ गतेदेखि हुने भएको छ ।

SHARE