अर्घाखाँचीका स्वास्थ्यकर्मी विरोधमा

51

अर्घाखाँचीमा कार्यरत सहायक चौथोतह का कर्मचारीहरुले संघीय निजामती ऐन मा ५३ अनुसार को ऐन मा रहेका स्तरर्बृद्दी सहितका केही अबसरहरु हटाइउन खोजिएको भन्दै स्वास्थ्यकार्यालय प्रमुख पुस्पा थापा मार्फत ग्यापनपत्र बुझाएका छ्न ।

देसभरका सहायक स्तरका कर्मचारीहरुहरुले संघीय निजामती ऐन को दफा ८ को उपदफा १९,१२,२७,२८ मा आफुहरु असहमत रहेको भन्दै ग्यापन पत्र बुझाइरहेको ले आफुहरुले पनि सोही कार्यक्रम अन्तर्गत ग्यापन पत्र बुझाएको अ हे ब प्रेम बि क ले बताए ।

जिल्ला का करिब २० जना स्वास्थ्यकर्मी को सहभागिता मा सम्पन्न कार्यक्रम मा अ हे ब मनिष अधिकारी को सम्योजकत्वमा नेपाल स्वास्थ्यकर्मी चौथो समूह समेत गठन गरिएको अ हे ब दिपक घिमिरेले बताए ।

SHARE