सचिन बोहोरा
ठाडा
स्वास्थको लागी खेलकुद राष्टकोलागी खेलकुद” भन्ने मुलनारालाई आत्मसाथ गर्दै यही मिती २०७६/१/१८ देखी २० गते सम्म भएको राष्ट्रीय पुरुष खुल्ला भलिबल प्रतियोगिता भब्य रुपमा सफल भएको छ ।
सि.न.पा २ वडाको आयोजनामा घोरबन्दा_सेवा_समाजको सम्योजनमा उदघाटनमा सभापती गोबर्घन थापा , प्रमुख अतिथी प्रदेश ५ साम्सद श्री रामजी प्रसाद घिमिरे ,बिशिस्ठ अतिथी सि.न.पा.नगर प्रमुख सुर्य प्रसाद अधिकारी ,साथै बिशेश अतिथी सि.न.पा.उपप्रमुख टिका रेस्मी साथै अतिथिहरु अर्घाखाची जिल्ला खेलकुद प्रमुख शिद्वी भुषाल ,सि.न.पा.२ कार्यसमिती सदस्य भान बहादुर क्षेत्री , बिभिन्न सङ सस्थाबाट पाल्नु हुने सबै साथै हाम्रो ब्यबस्थापनलाई यहाँ सम्म ल्याउने सहयोगिमन आमाबुवा दाजुभाइ, दिदिबैनिहरु साथै सुरक्षाकर्मी , रेफ्रीकोलागी सहयोग गर्नु हुने रामबाण गुल्म ठाडा,यसै गरी ब्यबस्थापनमा कमी नहोस भन्दै अहोरात्र खटिरहने आयोजक टिम स्वमसेवक भाइबैनीहरु, साथै अतिथी सत्कारमा सस्कृती झल्काउने खानाका परिकारमा सहयोग पुर्याउने घोरबन्दा आमा समुह्,सम्पुर्णलाई धेरै धेरै धन्यबाद ।
साथै ब्यबस्थापन गर्दा गर्दै पनि कमी कम्जोरी पक्कै भएका छन त्यसका लागी हामी आयोजक टिमको तर्फबाट क्षेमाप्राथी छौ । आगामी दिनहरुमा सुधार्दै लैजाने छौ ,यहाँहरुको साथले हाम्रो क्रार्यक्रम शब्य र भब्य रुपमा सफल भएको छ । समापन कार्यक्रममा पाल्नु हुने प्रमुख अतिथी सिनपा प्रमुख सुर्य प्रसाद अधिकारी ,बिशिष्ठ अतिथी सिनपा उप प्रमुख टिका रेस्मि,बिशेष अतिथी बिभिन्न सङ सस्थाका प्रमुख वा प्रतीनिधी साथै कार्यक्रम सम्योजक गोबर्धन थापा लगाएत आफ्ना मन्तब्य राख्दै कार्यक्रम सफल भएको र अझ आगामी दिनहरुमा यस्ता कार्यक्रम गर्दा हाम्रो साथ सदैब रहने बाचा गर्दै आयोजक लाई हौसला प्रधान गरेका छन । । भलिबलतर्फ प्रथम स्थान :- ब्रेफगोर्खा बुटबल , द्वितिय स्थान :-जिल्ला प्रहरि टिम अर्घाखाची तृतिय स्थान :- पाणिनी देउराली क्लब उकृस्ट सटर :- शरोज चौधरि (ब्रेफगोर्खा) उत्कृस्ट लिफ्टर:- हरि हरिनारायन बाराल (जिल्ला प्रहरि टिम) उत्कृस्ट डिफेन्ड : सुसान्त पौडेल ( ठाडा टिम) रहेका छन ।
प्रथम पुरस्कार ५११११ सिल्ड मेडल प्रमाण पत्र द्वितिय पुरस्कार ३११११ सिल्ड मेडल प्रमाण पत्र तृती य पुरस्कार २११११ सिल्ड मेडल प्रमाण प्रत्र साथै ३ जना उकृस्ट खेलाडिलाई नगद टफी प्रमाण पत्र प्रदान गरियो । ।