Saturday, July 11, 2020

अन्र्तवार्ता

शीतगंगालाई बजेट थोरै भयो : उपप्रमुख टीका रेश्मी

अर्घाखाँची सिमलपानीमा जन्मनुभएका टीका रेश्मी विकासप्रेमी नेता हुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा अर्घाखाँची शीतगंगा नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित हुनुभयो । नेकपाको नेता समेत रहेका...

पूर्वाधार विकासका काम द्रुत गतिमा भएका छन् : वडाध्यक्ष बिसी

सिमलपानीमा जन्मनुभएको दुर्गाबहादुर बिसी लोकप्रिय युवा नेता हुनुहुन्छ । विकासका काममा सधै लाग्ने बिसी स्थानीय तहको चुनावमा तत्कालिन नेकपा एमालेको तर्फबाट शीतगंगा नगरपालिका–१३ को...

केरा खेती र दूध उत्पादनबाट गाउँ आत्मनिर्भर हुन्छ : वडाध्यक्ष गैरे

ठाडाको अमराईका बाबुराम गैरे यस क्षेत्रका विकासप्रेमी नेता हुनुहुन्छ । स्थानीय तहको चुनावमा शीतगंगा नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विजयी हुनुभयो । वडाध्यक्ष...

सिद्धारालाई केरा खेतीबाट स्वरोजगार बनाउँछु : वडाध्यक्ष केसी

सिद्धाराका भीम बहादुर खत्री (भीम केसी) तत्कालिन माओवादीका प्रभावशाली स्थानीय नेता हुनुहुन्छ । रोल्पाबाट सिद्धारामा बसाइरसाई गरेर आउनुभएको खत्री स्थानीय तहको चुनावमा शीतगंगा नगरपालिका–९...

सिद्धाराका घरैपिच्छेलाई स्वरोजगार बनाउँछु : वडाध्यक्ष पोखरेल

सिद्धाराको हर्रेमा जन्मनुभएका हिम्मत पोखरेल लोकप्रिय युवा नेता हुनुहुन्छ । विकास सधैं सक्रिय रहने पोखरेल स्थानीय तहको निर्वाचनमा शीतगंगा नगरपालिका–१० को वडाध्यक्षमा नेपाली कांग्रेसको...

विकासका पूर्वाधारका धेरै काम पुरा हुन्छन् : वडाध्यक्ष आले

जलुकेका रुकबहादुर आले युवा नेता हुनुहुन्छ । गाउँको विकासमा सक्रिय भएर लाग्ने आले स्थानीय तहको निर्वाचनका शीतगंगा नगरपालिका–८ को वडाध्यक्षमा तत्कालिन माओवादी केन्द्रको तर्फबाट...

कृषि उब्जनीबाट वडालाई आत्मनिर्भर बनाउँछु : वडाध्यक्ष पन्थी

शिक्षण पेशामा रहनु भएका मोहनप्रसाद पन्थी स्थानीय तहको निर्वाचनमा शीतगंगा नगरपालिका– ७ को वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनुभयो । गाउँमा लोकप्रिय पन्थी विकास...

विकासका काम धेरै हुन्छन् : वडाध्यक्ष रेश्मी

जुकेनाका ऋषिबहादुर रेश्मी स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेबाट शीतगंगा नगरपालिका–६ को वडाध्यक्षमा निर्वाचित भए । जनताको काममा सक्रिय रेश्मीले वडाको विकास कसरी गर्नुभएको छ...

सबैका खेतबारीमा सिचाई पुगेपछि खाद्य उत्पादन तेब्बर हुन्छ : वडाध्यक्ष पौडेल

जलुकेमा जन्मनुभएका कमल पौडेल पाको नेताको रुपमा परिचित हुनुहुन्छ । गाउमा लोकप्रिय पौडेल स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट शीतगंगा नगरपालिका–५ को वडाध्यक्षमा निर्वाचित...

विकासमा नमूना वडा बनाउँछु : वडाध्यक्ष अधिकारी

अर्घाखाँची  ठाडा अमराईका दामोदर अधिकारी युवा नेता हुन । विकासका लागि अहोरात्र खट्ने अधिकारी स्थानीय तहको निर्वाचनमा शीतगंगा नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट...
- Advertisement -

POPULAR POSTS