Sunday, October 20, 2019

लोकसेवा यसरी पास गरिन्छ

जीवन निर्वाहका विभिन्न विकल्पहरू रहेका हुन्छन् । सबैले आफ्नो आफ्नो क्षमता, योग्यता र सीप बमोजिमको पेसा, व्यवसाय अपनाएका हुन्छन् । त्यसमा कुनै निकाय, संस्था...

अड्गुरीका युवालाई गाउँमै स्वरोजगार : अध्यक्ष अधिकारी

अर्घाखाँची अड्गुरी जन्मनुभएका गुणाखर अधिकारी स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँपालिका ७ को वडाध्यक्षमा तत्कालिन एमालेबाट निर्वाचित हुनुभयो । अत्यन्तै सरल, अनुशासित र विकासप्रेमी अधिकारी...

ओली भ्रष्ट्रचारीकै संरक्षक : कांग्रेस नेता भुसाल

२०७६ वैशाख २२ गते अर्घाखाँची- नेपाली कांग्रेसका पुर्वकेन्द्रीय सदस्य एवं पुर्वमन्त्री रेवतीप्रसाद भुसालले प्रधानमन्त्री केपी ओलीले भ्रष्टचारको अनुहार हेर्दिन भनेपनि भ्रष्टचारीको संरक्षण गर्नमा लागि परेकोे...

शीतगंगाका मेयर सुर्यप्रसाद अधिकारीको तलब शिक्षा, स्वास्थ्य र पर्यटनमा

सचिन बोहोरा अर्घाखाँची — क्षेत्रफलका हिसाबले देशकै ठुलो शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले आफनो तलब शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटन क्षेत्रमा खर्च गरेका छन ।   प्रदेश सरकारले...

यसरी झुके मेयर/उपमेयर

अर्घाखाँची — भूमिकास्थान नगरपालिकाले अचाक्ली कर निर्धारण गरेको थियो । नगरपालिकाबाट दुहुनो भैंसी किनेर लैजाँदा ५ सय रुपैयाँ सीमा कर, भेडा, च्यांग्रा, बंगुर, खसीबोकाको ६०...

सरकार भष्ट्रचार काण्डमा डुब्यो : रामचन्द्र पौडेल

अर्घाखाची– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिके राउतसग जुन सम्झौता सरकारले ग¥र्याे, त्यो अपरिपक्क खेल जस्तै भएको र सम्झौतामा उल्लेख गरिएका बु“दा हस्ताक्षर...

कृषि क्रान्तिबाटै सम्बृद्धि संभव छ

श्रीकृष्ण भुसाल प्रमुख, अर्घाखाँची शिक्षा क्याम्पस नेपालको समृद्धिको मुख्य अधार कृषि नै हुनु पर्छ । सम्पुर्ण कृषियोग्य जमिनको अधिकतम उपयोगवाट १० औं गुणा उत्पादन बढाउन सकिन्छ...

जीवन्त छ लोकतन्त्र

ध्रुव कुमार काठमाडौँ — प्रधानमन्त्री भएपछि आफूलाई ‘जनताको सेवक’ भनेका केपी ओली केही समययता संसद्, सडक र समाजमा आलोचित छन् । उनी माफियामुखी भएको र त्यही...
- Advertisement -

POPULAR POSTS