Friday, December 13, 2019

मालारानीको चुनाव शान्तिपुर्ण हुन्छ : प्रजिअ पौडेल

यही मंसिर १४ गते हुने अर्घाखाँची मालारानी गाउँपालिका–३ को वडाध्यक्षको निर्वाचन हुंदैन । ढुक्कसंग आफुले मन पराएको उम्मेदवारलाई भोट हाल्न पाउने व्यवस्थाको लागि शान्ति...

खिल्जीमा हाटबजार शुरु

शोभाखर पंथी साना किसान कृषि सहकारी संस्था लिमिटेड भुमिकास्थान ६ खिल्जीले हाटबजार संचालन गरेको छ । स्थानीय कृषि उपजको सहज बिक्रीवितरणको व्यवस्था मिलाई कृषकहरू लाई...

रेडियो शितगंगाको प्रथम साधारणसभा

सचिन बोहोरा रेडियो शितगंगाको प्रथम साधारणसभा सम्पन्न भएको छ । शितगंगा मिडिया प्रालि द्धारा सञ्चालित रेडियो शितगंगााको साधरण सभा बाट पुन नारायण सर्माको अध्यक्षतामा ११...

 मालारानी–३ मा तीन खनालको उम्मेदवारी

मंसिर ४ गते हुने उपनिर्वाचनमा मालारानी गाउंपालिका वाड नं. ३ मा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट यमलाल...

अर्घाखाँचीमा भारतको विरोध

अर्घाखाँची– नेपालको भूमीलाई भारतले आफनो नक्सामा समावेश गरेकोप्रति चौतर्फी विरोध भएको छ । सन्धिखर्कमा सत्तापक्ष र प्रतिपक्ष विद्यार्थी संगठनले एउटै व्यानरमा भारतको विरोध गरेका...

नरपानीमा कार दुर्घटना ३ को मृत्यु

अर्घाखा“ची– रुपन्देहीबाट सन्धिखर्कतर्फ आउदै गरेको कार सन्धिखर्क नगरपालिका–७ नरपानीको दहखोलामा दुर्घटना हु“दा घटनास्थलमै तीन जनाको ज्यान गएको छ । चालक र एक यात्रु घाइते...

गंगामा सरसफाई सम्मेलन

घर, टोल बस्ती र विद्यालय सरसफाई सफा राखेपछि मान्छे स्वस्थ्य बन्छ । सरसफाइमा ध्यान दिएपछि रोग लाग्नबाट बचिन्छ । दैनिक खानेकुरा फोहोरबाट जोगाउने, ताजा...

जनता आधारभूत स्कुल यसरी भयो उत्कृष्ट

अर्घाखाँची — कक्षा पाँचसम्म पढाइ हुने सन्धिखर्क नगरपालिका–८ नेपाली चौरस्थित जनता आधारभूत विद्यालयमा विद्यार्थी न्यून भएपछि कक्षा घटाएर तीनमा झारियो । त्यसपछि पनि ५ शिक्षक...

कांग्रेस जनताको पाटी : मुस्कान

मनिष अधिकारी नेपाली काङ्ग्रेस पाणिनी गाउँपालिका अर्घाखाँचीले बडादशै सुभदिपावलि तथा छ्ठ पर्वको अबसरमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।   पाणिनी गाउँपालिका नेपाली काङ्ग्रेस संयोजक बिष्णु...

संविधानले सबैलाई समेटेको छ : घिमिरे

मनिष अधिकारी खिदिम असोज ३, प्रदेशसभा सदस्य रामजि प्रसाद घिमिरे प्रतिगामी शक्तिमाथी भ्रममा नपर्न जनता लाई आग्रह गर्नु भएको छ,ग्यानेन्द्र साही तथा रबि लामिछाने लागायत का...
- Advertisement -

POPULAR POSTS