Sunday, October 20, 2019

रैथाने प्रजाति संरक्षणमा सहयोगी बिसी

  लगानी र श्रम खन्याएपछि सबैलाई छिटो हात पार्न उत्साहित पार्नुपर्ने जवाना छ । कृषिका जुनसुकै उद्यम गर्न खोज्नुस्, सुझाव पाइन्छ– विकासे र उन्नत जात...

मालारानीमा पारदर्शी काम भएको छ : प्रमुख प्रकाशकीय अधिकृत मरासीनि

अर्घाखाँची मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज मरासीनि अनवतरत रुपमा लागि रहनुभएको छ । शनिवारको दिन पनि जनताकै काममा खटिनुभएको छ । अफिस समय...

चम्किदै मालारानीको हंसपुर रतनमारे

अर्घाखाँची —मालारानी गाउंपालिका–६ हंसपुर रतनमारे कुनै बेला हंसपुर रतनमारे दुर्गममा पथ्र्याे । रतनमारेबाट सन्धिखर्क पैदल आउ÷जाउ गर्न पुरै एक दिन लाग्थ्यो । दुई दशकपछि...

राष्ट्रिय पुनर्निमाण प्राधिकरण अर्घाखाँचीको सुचना

    नेपाल सरकार राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सन्धिखर्क, अर्घाखाची फोन नं. ०७७४२०८६६ नीजि आवास पुर्ननिर्माण÷प्रबलिकरणको प्रथम किस्ता भुक्तानी लिइ...

मकैको बीउ वितरण सम्बन्धी पाणिनि गाउंपालिकाको सुचना

मकैको बीउ वितरण सम्बन्धी पाणिनि गाउंपालिकाको सुचना प्रथम पटक प्रकाशित मिति २०७५÷१२÷७ यसा पाणिनि गाउंपालिका आ.ब. २०७५÷०७६ को वार्षिक स्वीकृत मकैको बीउ वितरण कार्यक्रम अन्तरगत मनकामना...

पाणिनि गाउँपालिकाको सुचना

 जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता ३५ दिन भित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराऔं ।  विद्यालय जाने उमेर भएका बालवालिकालाई...

मालारानीमा प्लाष्टिक मुक्त

मालारानी गाँउपालीका अध्यक्ष बालकृष्ण आचार्यले बाताबरण सरसफाई र स्वस्थ्य जिबन जिउनको लागी प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरी अगाडी बढ्नुपर्ने बताउनु भएको छ । महिला...

जोडियो प्यूठान–अर्घाखाँची

प्यूठान बांगेमरोठ सौतामारे–विड्डाँडा हुँदै अर्घाखाँचीको गोखुंगा जोड्ने साढे आठ किलोमिटर सडक निर्माण कार्य पुरा भएको छ । सडक निर्माणको काम पुरा भएपछि विहिवार औपचारिक...

पटौटी-तम्घास सडकले पाणिनिलाई फाइदा

अर्घाखाँची — जिल्लाको पटौटी–दुर्गाफाँट–खज्र्याङ–सिमिचौर–तम्घास सडक धमाधम निर्माण भइरहेको छ । रूपन्देहीको सालझन्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटनसम्म पुग्ने निर्माणाधीन सडकखण्डबाट यो सडक छुट्टिएको छ । यसको निर्माणपछि...

लोप भए, चुरौटेका कुरा

अर्घाखाची- गाउमा चुरा व्यापारी खोज्ने हो भने धेरैले मलाई चिन्छन,’ पाणिनि गाउपालिका–८ पालिमा भेटिएका ६४ वर्षीय वसिर मिया“ले भने, ‘भारतको वनासर पुगेर नेपाल–भारत सीमा...
- Advertisement -

POPULAR POSTS